एक्चुअरियल साईन्स विषयमा नयाँ विद्यार्थी भर्ना खुल्यो

  Jul 31 2019 - Aug 18 2019      0  comment

त्रिभुवन विश्वबिद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत समेष्टर प्रणाली अनुसार पठन पाठन हुने चार बर्षे स्नातक तह एक्चुअरियल साईन्स ( B.Math.Sc. in Actuarial Science)  बिषयमा नयाँ विद्यार्थी भर्ना आह्वान गरेको छ । भर्ना हुन इच्छुक एवं योग्य विद्यार्थीहरुले आवश्यक प्रक्रिया पुर्याएर आगामी भदौ ११ गते सम्म फारम बुझाउन सक्नेछन ।

थप जानकारीका लागि तलको सूचना पढ्नुहोस् :

 

 

Do you like this article?