‘एमएस्सी’ प्रवेश परीक्षाको लागि तालिका र केन्द्र सार्वजनिक

  Deadline : Feb 02 2019      0  comment

त्रिभुवन विश्वविद्यालयले सेमेष्टर परीक्षा प्रणाली अनुसार स्नातकोत्तर तह (एमएस्सी) नयाँ भर्नाको लागि प्रवेश परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका केन्द्रय विभाग, आंगिक क्याम्पस र सम्बन्धन प्राप्त गरेका कलेजहरु तथा विद्यार्थीहरुको जानकारीको लागि सूचना सार्वजनिक गरीएको हो ।

त्रिविका अनुसार प्रवेश परीक्षा माघ १९ गते विहान ८ बजेदेखि, ११ बजेदेखि र दिउँसो २ बजेदेखि सञ्चालन हुने भएको छ ।

परीक्षा तालिका तथा केन्द्रहरुसहित सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्न सकिने छ ।

Do you like this article?

Leave a Reply

avatar