नयाँ विद्यार्थी भर्ना सम्बन्धी त्रिविको सूचना

  Deadline : Jan 18 2019      1  comment

त्रिभुवन विश्वविद्यालय, पुस्तकालय तथा सूचना विज्ञान विषयमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना सार्वजनिक गरेको छ । प्रथम सेमेस्टरदेखि विहानी कक्षा सञ्चालन हुने र त्यसको लागि विभागले शैक्षिक शत्र २०१९ को स्नातकोत्तर तहमा नयाँ भर्ना लिइने भएको हो ।

विभागका अनुसार माघ ४ गते भित्र भर्ना फारम भरीसक्नु पर्ने भएको छ भने, प्रवेश परीक्षा माघ १९ गते सञ्चालन हुने बताइएको छ । थप विवरण तलको सूचनामा पनि हेर्न सकिने छ ।

Do you like this article?