त्रिविको स्नातकोत्तर तहमा फेरि भर्ना खुल्यो

  Deadline : Mar 07 2019      1  comment

त्रिभुवन विश्वबिद्यालय, मानबिकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत स्नातकोत्तर तहमा नयाँ भर्नाको लागि प्रवेश परीक्षा सन्चालन गर्ने भएको छ ।

त्रिविले स्नातक दोश्रो बर्षको नतिजा हिजो सार्बजनिक गरेसंगै परीक्षा उत्तीर्ण गरेका बिद्यार्थीलाई लक्षित गरि नयाँ भर्ना खुलाएको हो ।

भर्ना गर्न चाहाने विद्यार्थीले तोकिएको शुल्क र कागजपत्र सहित फाल्गुन २३ गते सम्ममा आफुले अध्ययन गर्न चाहेको कलेज/क्याम्पसमा बुझाउनु पर्ने छ ।

यो पनि हेर्नुहोस् !

स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित 

Do you like this article?

1
Leave a Reply

avatar
1 Comment threads
0 Thread replies
0 Followers
 
Most reacted comment
Hottest comment thread
1 Comment authors
Pramodthapa Recent comment authors
Pramodthapa
Pramodthapa

Falgun 23 gate samma matra deadline ho…ani semistar wise hora