स्नातकोत्तर तहको बिभिन्न कार्यक्रममा भर्ना फारम भर्ने सम्बन्धि सूचना

  Deadline : Apr 30 2019      0  comment

त्रिभुवन विश्वबिद्यालयले स्नातकोत्तर तहको बिभिन्न कार्यक्रममा भर्ना फारम भर्ने सम्बन्धि सूचना जारी गरेको छ । त्रिविले वन बिज्ञान अध्ययन संस्थान अन्तर्गतका तल दिइएका बिषयमा भर्ना आव्हान गरेको हो  ।

भर्ना हुन चाहाने बिद्यार्थीले २०७६ बैशाख सम्म आवश्यक कागजात सहित अनलाइनमा फारम भर्नु पर्ने छ  ।

विस्तृत विवरण तल दिइएको छ  ।

Do you like this article?

Leave a Reply

avatar