टीएसएलसी मेकानिकलमा भर्ना खुल्यो

  Deadline : Apr 01 2019      0  comment

सिरहाको लहानमा रहेको लहान प्राविधिक शिक्षालयले शैक्षिक शत्र २०७५/०७६ मा टी.एस.एल.सी. मेकानिकल तहमा विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रममा बैकल्पिक उमेदवारको भर्ना सम्बन्धी सूचना सार्वजनिक गरेको छ ।

यस अघि शिक्षालयले प्रकाशित गरेको सूचना अनुसारको प्रदेश, कोटा र संख्यामा सिट रिक्त रहेकोले उक्त रिक्त कोटालाई पूर्ति गर्नको लागि शिक्षालयले दोस्रो पटक भर्ना सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

पढ्न इच्छुक विद्यार्थीहरुले चैत्र १८ गते सम्म लहान प्राविधिक शिक्षालय, लहान, सिरहामा सम्पर्क गर्न सकिने भएको छ । शिक्षालयले प्रकाशित गरेको तलको सूचनामा भर्ना सम्बन्धी सम्पूर्ण जानकारी हेर्न सकिने छ ।

Do you like this article?

Leave a Reply

avatar