
त्रिभुवन विश्वबिद्यालयले कानुन संकाय अन्तर्गत ३ बर्षे एलएलबी प्रथम वर्षमा नयाँ भर्ना आव्हान गरेको छ । भर्ना हुन चाहाने इच्छुक बिद्यार्थीले तोकिएको दस्तुर सहित यहि वैशाख २७ गते सम्म आवेदन फारम बुझाउनु पर्ने छ ।
प्रवेश परीक्षा यहि २०७६ साल जेठ ४ गते संचालन हुने छ ।
विस्तृत विवरण तल दिइएको छ ।