
घरमै बसेर पढ्न मिल्ने नेपाल खुला बिश्वबिद्धालयले स्नातकोत्तर तहका विभिन्न बिषयमा भर्ना आबेदन आव्हान गरेको छ ।
भर्ना हुन चाहाने विद्यार्थीले तल उल्लेखित मितिसम्ममा www.nou.edu.np मा अनलाइन आवेदन फारम भरी बुझाउनुपर्ने छ ।
प्रबेश परीक्षा मिति: २०७६ साल जेष्ठ ११ गते
परीक्षा केन्द्र: इटहरी, सुर्खेत, ललितपुर, पोखरा, धनगढी
बिस्तृत जानकारी तल दिइएको छ ।