स्नातकोत्तर तहमा नयाँ भर्ना सम्बन्धि सूचना

  Deadline : Feb 27 2019      0  comment

त्रिभुवन विश्वबिद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक वर्षा २०७५/७६ को लागि बिभिन्न कार्यक्रममा नयाँ भर्नाको लागि सूचना प्रकाशन गरेको छ । सूचना अनुसार यहि फागुन १ गते देखि अनलाइन मार्फत दर्खास्त दिन सकिने छ  ।

विस्तृत विवरण तल दिइएको छ ।

Do you like this article?