एम एस्सी दोश्रो सेमेस्टरको परीक्षा तालिका संसोधनसहित प्रकाशित

11 months  ago No Comment

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालय बल्खु काठमाडौले स्नातकोत्तर तह रसायनशास्त्र विषय दोश्रो सेमेस्टरको परिक्षा तालिका संसोधनसहित प्रकाशित गरेको छ ।

परीक्षा सुरु : २०७५ /०४/१४
परीक्षा समय : बिहान ११ बजे देखि

परीक्षा केन्द्रहरु
महेन्द्ररत्न क्याम्पस ताहाचल
स्नातकोत्तर क्याम्पस बिराटनगर
बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुर

 

Do you like this article?

Comments are closed.