लोकसेवा आयोगद्वारा स्वास्थ्य सेवाको नतिजा प्रकाशित

11 months  ago No Comment

लोकसेवा आयोग केन्द्रिय कार्यालय अनामनगरले स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न तह र बिषयक्षेत्रकाे लिखित परिक्षाकाे नतिजा प्रकाशित गरेको छ । यसका साथै लिखित परिक्षामा नाम निकाल्न सफल उम्मेदवारहरुको अन्तरबार्ताको समयतालिका पनि प्रकाशित गरेको छ ।

अन्तर्वार्ताका लागि उमेद्वारहरु सक्कल प्रमाणपत्रका साथ एक घण्टा अगाडी उपस्थित हुनु पर्ने जनाइएको छ ।

Do you like this article?

Comments are closed.