लोकसेवाले सार्वजनिक गर्याे वार्षिक कार्यतालिका, कुन परीक्षा कहिले ?

10 months  ago No Comment

लोकसेवा आयोगले आफ्नो बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि आज बार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । लोकसेवा आयोगबाट लिइने सरकारी तथा सरकारको ५० प्रतिशत भन्दा बढी स्वामित्व भएका सबै संगठित संस्थालाई समेटेर आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।

यस अघि चर्चाको विषय रहेको खरिदार पद हटाउने सरकारको तयारी भएपनि लोक सेवा आयोगले कार्यतालिका समावेश गरेको छ ।

लोकसेवा आयोगको वार्षिक कार्यतालिका हेर्न  यहाँ क्लिक गर्नुहोस् !

Do you like this article?

Comments are closed.