राष्ट्रिय बाणिज्य बैंकको नतिजा प्रकाशित

1 year  ago No Comment

लोकसेवा आयोगले लिएको राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका विभिन्न तह र पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बैंकले लिखित परीक्षामा सफल उमेद्वारको नामावली सार्वजनिक गर्दै अन्तर्वार्ताको मिति समेत तोकेको छ ।

अन्तर्वाताको लागि सबै शैक्षिक कागजातका साथ निर्धारित समय भन्दा कम्तिमा ३० मिनेट अगाढी पुग्नु पर्ने जानकारी गरिएको छ । नतिजा र अन्तर्वार्ता सम्बन्धि जानकारी तल उल्लिखित छः

Do you like this article?