एटीसीको लिखित परीक्षाको नतिजा प्रकाशित

6 months  ago No Comment

नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका लागि लोक सेवा आयोगले लिएको (एटीसी) लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुका लागि नतिजा सँगै मिति सार्वजनिक गरेर बोलाएको छ ।

आयोगले नतिजा सहित प्रकाशित गरेको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Do you like this article?

Leave a Reply

avatar