लोक सेवाद्धारा विज्ञापन प्रकाशित, ३५० भन्दा बढी कर्मचारी माग

9 months  ago No Comment

निजामती सेवा तर्फका विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा पदपूर्ति गर्न लोक सेवा आयोगले विज्ञापन प्रकाशित गरको छ । आयोगले झण्डै ३ सय ५० भन्दा बढीको संख्यालाई रोजगार दिन लागेको हो ।
लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नियमित रुपमा ताजा शैक्षिक समाचार प्राप्त गर्न हाम्रो “मोबाइल एप” डाउनलोड गर्नुहोस् ।

Do you like this article?