लोक सेवाद्धारा नेपाल राष्ट्र बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक

5 months  ago No Comment

लोक सेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले नेपाल राष्ट्र बैंकको लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लिखित परीक्षाको नतिजामा उत्तीर्ण भएका उम्मेदवारहरुलाई सम्बन्धीत निकायमा सम्पर्क गर्न पनि आयोगले अनुरोध गरेको छ ।

नतिजा तथा सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

नियमित रुपमा ताजा शैक्षिक समाचार प्राप्त गर्न हाम्रो “मोबाइल एप” डाउनलोड गर्नुहोस् ।

Do you like this article?

Leave a Reply

avatar