आयल निगमको लिखित तथा अन्तरवार्ताको नतिजा प्रकाशित

7 months  ago No Comment

नेपाल आयल निगममा रिक्त रहेका विभिन्न पदहरुको लागि लोक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षाद्धारा लिएको लिखित तथा अन्तरवार्ता परीक्षामा सफल भएका उम्मेदवारहरुले नियुक्तिको लागि निगमको योजना, प्रशासन तथा मानव संशाधन विकास विभाग, केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा सम्पर्क गर्न  जानकारी गराइएको छ । नतिजा सहित पूर्ण विवरण तलको सूचनामा हेर्नुहोस् ।

नियमित रुपमा ताजा शैक्षिक समाचार प्राप्त गर्न हाम्रो “मोबाइल एप” डाउनलोड गर्नुहोस् ।

Do you like this article?