प्रवेश पत्र वितरण सम्बन्धी उपत्यका विकास प्राधिकरणको सूचना

8 months  ago No Comment

शहरी विकास मन्त्रालय अन्तर्गत काठमाडौं उपत्यका विकास प्राधिकरणले प्रवेश पत्र वितरण सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

प्राधिकरणले कात्तिक महिनामा प्रकाशित गरेको विज्ञापन अन्तर्गत चौथो तहदेखि सातौं तह सम्मका खुला तथा समावेशी पदहरुमा लिईने लिखित परीक्षाको प्रवेश पत्र वितरण गरीरहेको हो ।

प्राधिकरणका अनुसार आउँदो माघ १५ गते सम्ममा उम्मेदवारहरुले आफ्नो प्रवेश पत्र बुझिसक्नुपर्ने भएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको लिखित परीक्षाको परीक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

Do you like this article?