उड्डयन प्राधिकरणद्धारा लिखित परीक्षा कार्यक्रम सार्वजनिक

4 months  ago No Comment

नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानले लिखित परीक्षाको तालिका सहित केन्द्र पनि सार्वजनिक गरेको छ ।

लोक सेवा आयोगबाट लिइने प्राधिकरणको ‘व्यसीक एआरएफएफ–०१०’ तालिमको ‘फिजीकल फिटनेश’ परीक्षणमा उत्तीर्ण भएका परीक्षार्थीहरुको प्रतियोगितात्मक लिखित परीक्षाको लागि परीक्षा केन्द्र सार्वजनिक गरीएको हो ।

प्रतिष्ठानका अनुसार परीक्षा आउँदो फागुन ८ गते दिउँसो १ बजेदेखि र साढे २ बजेदेखि सानो गौचरणमा रहेको महेन्द्र भवन मा.वि.मा सञ्चालन हुनेछ ।

यस सम्बन्धी सम्पूर्ण जानकारीको लागि प्राधिकरणले प्रकाशित गरेको तलको सूचनामा हेर्न सकिने छ ।

Do you like this article?

Leave a Reply

avatar