सहायकदेखि वरिष्ठ अधिकृतसम्म कर्मचारी माग

4 months  ago No Comment

नेपाल खाद्य संस्थानले चौंथो तहको सहायकदेखि सातौँ तहको वरिष्ठ अधिकृत पद सम्मको लागि कर्मचारी माग गरेको छ । संस्थानको स्वीकृत दरवन्दि अनुसार रिक्त रहेका विभिन्न पदहरुमा खुला तथा समावेशी खुला प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरीएको हो ।

योग्यता पुगेका इच्छुक उमेदवारहरुले रित पूर्वकको खरखास्त माघ महिनाको २४ गते सम्म दिन सकिने संस्थानले जनाएको छ । दोब्बर दस्तुर तिरेर त्यसको थप ७ दिन पछिसम्म पनि दरखास्त फारम बुझाउन सकिने बताइएको छ ।

यसको पूरा विवरण नेपाल खाद्य संस्थानले प्रकाशित गरेको तलको सूचनामा हेर्नहोस् ।

Do you like this article?

Leave a Reply

avatar