नगर विकास कोषको लिखित परीक्षाको नतिजा सार्वजनिक

4 months  ago No Comment

नगर विकास कोषको पदपूर्ति समितिले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

नगर विकास कोषको रिक्त दरबन्दीहरुमध्य खुला तथा समावेशी प्रतियोगिताद्धारा पदपूर्ति गर्न लोक सेवा आयोगले गत कात्तिक महिनामा लिएको विभिन्न विज्ञापन, तह, समूह तथा पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरीएको हो ।

लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुको कोषले यही माघ २१ गते, २२ गते र २३ गते नगर विकास कोषको कार्यालय, नयाँ बानेश्वरमा अन्तर्वार्ता लिने भएको छ । नतिजा सहित पूर्ण विवरण नगर विकास कोषले प्रकाशित गरेको तलको सूचनामा हेर्न सकिने छ ।

Do you like this article?

Leave a Reply

avatar