बीमा समितिद्वारा लिखित परिक्षाको नतिजा प्रकाशित

5 months  ago No Comment

राष्ट्रिय बीमा संस्थानले लिखित परिक्षाको परिक्षाफल प्रकाशन गरेको छ । संस्थानले लोकसेवाद्धारा जारी बीमा समितिका विभिन्न पदको परीक्षाफल प्रकाशन गरेको हो ।

परिक्षामा उत्तिर्ण उम्मेदवारहरुले राष्ट्रिय बीमा संस्थानको जनशक्ति विभागमा यहि फागुन १५ गते सम्पर्क राखि सक्नुपर्ने समेत संस्थानले जनाएको छ ।

परिक्षामा उत्तिर्ण  उम्मेदवारहरुको नामावली सहित थप जानकारी  तालिकामा उल्लेख गरिएको छ ।

Do you like this article?