नेपाल बायुसेवा निगमले माग्यो ठूलो संख्यामा कर्मचारी: एसएलसी उत्तीर्णले पनि आवेदन दिन सक्ने

7 months  ago 5  Comments

नेपाल वायुसेवा निगमले लोकसेवा आयोग मार्फत परीक्षा लिने गरि विभिन्न पदमा दरखास्त आव्हान गरेको छ । तल दिइएका पदमा आवेदन दिन चाहानेले आवश्यक दस्तुर सहित फाल्गुन ३० गते सम्म बुझाउनु पर्ने छ ।

आवेदन फारम नेपाल बायुसेवा निगमको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।

Do you like this article?