नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको लिखित परिक्षाको नतिजा सार्वजनिक

11 months  ago No Comment

नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानबाट संचालन हुने “बेसीक एआरएफएफ–०१०” को तालिम छनौटको लागि लोक सेवा आयोगबाट संचालित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
साथै लोक सेवाले लिखित परिक्षामा सफल भएका उमेदवारहरुको लागि अन्तर्वार्ताको लागि पनि समय तालिका सार्वजनिक गरेको छ । नतिजा तथा अन्तर्वार्ताको समय तालिका नागरिक उड्ययन प्रशिक्षण प्रतिष्ठानले प्रकाशित गरेको तलको सूचनामा हेर्न सकिने छ ।

Do you like this article?