नेपाल आयल निगमको प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशित

5 months  ago 1  Comment

नेपाल आयल निगम लिमिटेडले प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयल निगमको लागि लोक सेवा आयोगले विभिन्न विज्ञापन तथा पदहरुको लागि लिएको खुला प्रतियोगितात्मक लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुले प्रयोगात्मक परीक्षामा सहभागीता जनाउन पाएका थिए ।

प्रयोगात्मक परीक्षामा सफल भएका विद्यार्थीहरुले अन्र्तर्वातामा सामेल हुँदा नागरिकता, शैक्षिक योग्यता, अनुभव, समकक्षता, समावेशी समूहको पहिचान खुल्ने प्रमाणपत्र लगायतका सम्पूर्ण प्रमाणपत्रहरुको सक्कल प्रतिसहित प्रवेशपत्र लिएर अन्तर्वाता तोकिएको स्थान र मितिमा उपस्थीत हुनुपर्ने आयल निगमले जनाएको छ । नतिजा तथा अन्र्तर्वाताको कार्यक्रम आयल निगमले प्रकाशित गरेको तलको सूचनामा हेर्न सकिने छ ।

Do you like this article?