लोकसेवाद्वारा ठुलो संख्यामा कर्मचारी माग (सूची सहित)

3 months  ago 25  Comments

लोकसेवा आयोगले ठुलो संख्यामा कर्मचारी भर्नाका लागि बुधबार विज्ञापन निकालेको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन आव्हान गरेको हो । इच्छुक उम्मेदवारले यहि असार १० गते सम्ममा तोकिएको दस्तुर तिरी फारम भर्नुपर्ने छ ।

अनलाइन फारम psconline.psc.gov.np मा गएर भर्नुपर्ने हुन्छ  ।

बिज्ञापनको पुरा सूचना हेर्नुहोस् ।

Do you like this article?