लोकसेवाले निकाल्यो वार्षिक क्यालेण्डर, कुन पदको परीक्षा कहिले ? (क्यालेन्डरसहित)

1 month  ago edusanjal No Comment

लोकसेवा आयोगले आर्थिक वर्ष २०७६-७७ मा हुने पदपूर्तिसम्वन्धी परीक्षाहरूको वार्षिक कार्यतालिका मंगलबार प्रकाशन गरेको छ ।

तालिकामा आयोगले लिने निजामती सेवातर्फ राजपत्रांकित तथा राजपत्र–अनंकित विभिन्न श्रेणी, सुरक्षा निकाय तथा अन्य सरकारी सेवा संगठित संस्थाका परीक्षाहरूको मिति सहितको विवरण खुलाइएको छ ।

Do you like this article?