Ask & Answer

Ask & Answerम हाल कक्षा १२ मा शिक्षा शास्त्र सङ्कायमार्फत् ऐच्छिक कम्प्युटर र इङ्ग्लिस लिई पढिरहेको छु। म अन्य एक्स्ट्रा विषयहरू पनि पढेर सेल्फ स्टडी गरेर परिक्षा दिन चहान्छू । यसो गर्न मिल्छ नै? यदी यसो नमिल्ने भए कक्षा १२ को पढ्दै तस्, कक्षा ११ को सेल्फ स्टडी गरेर अन्य सङ्काय, मानविकि बाट पत्रकारिताको अध्ययन् गर्न मिल्छ नैँ ? अथवा यस्तै प्रकृतीको सेल्फ स्टडी गरेर इक्जाम दिन मिल्छ नै । मिल्छ भने कसरी मिल्छ?
Deshpremi Sandeep asked 3 weeks ago
Do you like this article?
Saroj Rajthala replied 3 weeks ago

यसाे गर्न मिल्छ । तर अन्य संकायमा जान भने मिल्दैन । तपाइले पुन परीक्षा फर्म भरी नियमित रूपमा कक्षा ११ बाट सबै विषयकाे परीक्षा दिन सक्नु हुनेछ ।