बूढानीलकण्ठ स्कूल तथा साझेदारी कार्यक्रम अन्तरगको छात्रवृति परीक्षा सम्बन्धी सुचना

Deadline : Apr 10 2019    1  comment

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा बूढानीलकण्ठ स्कूल तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरुमा विपन्न समुदायका जेहेनदार बालबालिकाहरुलाई छात्रवृतिका लागि परीक्षा मार्फत छनौट गरिने भएको छ । बूढानीलकण्ठ स्कूल तथा साझेदारी कार्यक्रम अन्तरगत आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा कक्षा ५ देखि अध्ययनका  लागि विभिन्न मापदण्ड तोकी सबैको प्रतिनिधित्व हुने गरि खुला प्रतियोगिताबाट बालबालिका छनौट गर्ने जानकारी सहित सुचना प्रकाशित गरिएको हो ।

तलको सुचना हेर्नुहोस  :-

Do you like this article?