भौतिकशास्त्रमा पिएचडि गर्नेका लागि दरखास्त पेश गर्न त्रिविको सुचना

Deadline : Mar 03 2019    0  comment

नेपाल सरकार विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत  भौतिक शास्त्रमा विद्यावारिधि पिएचडि गर्न इच्छुक उम्मेद्धारका लागि त्रिविले दरखास्त पेश गर्न सुचना जारि गरेको छ । चिन सरकारले सन् २०१९ /२० का लागि भौतिकशास्त्रमा विद्यावारिधि गर्न इच्छुक  उम्मेदवारका लागि छात्रवत्ति प्रदान गर्ने  निर्णय गरेको थियो ।

यसका लागि इच्छुक उम्मेद्धारहरुलाई विभागले तोकेको मितिभित्रमा दरखास्त पेश गरिसक्न सो सुचना जारि गरेको हो । थप जानकारी सुचनामा उल्लेख गरिएको छ ।

Do you like this article?


Leave a Reply

avatar