रुस सरकारबाट प्राप्त स्नातक तहको छात्रवृत्तिका लागि आवेदन आह्वान

Deadline : Apr 03 2019    1  comment

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत छात्रवृति शाखाले रुस सरकारबाट प्राप्त स्नातक तहको छात्रबृत्तिमा अध्ययनका लागि दरखास्त आव्हान गरेको छ । मन्त्रालयको निर्णय अनुसार छात्रबृत्तिका लागि विद्यार्थी छनोट गर्नु पर्ने भएकाले योग्यता पुगेका विद्यार्थीहरुबाट दरखास्त आव्हान गरिएको शाखाले प्रकाशन गरेको सुचनामा उल्लेख गरिएको छ  । मन्त्रालयले जारी गरेको सूचनामा तोकिएको मापदण्ड पुरा गरेका योग्य विद्यार्थीहरुले प्रमाणित कागजात सहित सूचना प्रकाशित भएको ७ दिन भित्र आवेदन बुझाउन आह्वान गर्दै चैत्र १४ गते पहिलो पटक सूचना जारी गरेको हो । 

‘थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोला’

 

Do you like this article?


1
Leave a Reply

avatar
1 Comment threads
0 Thread replies
0 Followers
 
Most reacted comment
Hottest comment thread
1 Comment authors
Arbind Mahara Recent comment authors
Arbind Mahara
Arbind Mahara

open भइरछैन त यो link हजुर ! कुनै idea छ भनुस न