स्नातक तहको छात्रवृत्तिका लागि विद्यार्थीहरु मनोनयन

   0  comment

रुस सरकारबाट प्राप्त स्नातक तहको छात्रवृत्तिका लागि विद्यार्थीहरुको योग्यताक्रम सूची कायम गरि मनोनयन गरिएको छ । नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाको निर्णयाअनुसार रुस सरकारबाट प्राप्त भएको स्नातक तहको अध्ययनका लागि छात्रवृत्ति सम्बन्धी दरखास्त दिने सूचना प्रकाशन गरिएकोमा निर्धारित समयभित्र रितपुर्वक आवेदन दिने विद्यार्थीहरु मध्येबाट योग्यताक्रम सूची कायम गरी सोहि आधारमा मनोनयन गरीएको एक सूचना मार्फत जानाकारी दिइएको हो ।

विस्तृत जानकारीका लागि यस लिंकमा क्लिक गर्नुहोस्

Do you like this article?