स्नातक तह आयुर्वेद विषयको छात्रबृत्तिका लागि उम्मेद्वार मनोनयन

   0  comment

नेपाल संस्कृत विश्वविद्यालयबाट प्राप्त भएको स्नातक तह आयुर्वेद विषयको छात्रवृत्तिका लागि, आवेदन दिएका आवेदकहरुको योग्यताक्रम कायम गरि मनोनयन गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालय र सो अन्तरगतका निजी कलेजहरुबाट शैक्षिक शत्र २०७६ का लागि प्राप्त भएको, स्नातक तह आयुर्वेद बिषयको १६ सीट छात्रवृत्तिमा अध्ययनका लागि मन्त्रालयले आह्वान गरेको सूचनाअनुसार, तोकिएको म्याद भित्र रीतपुर्वक आवश्यक मापदण्ड सहित आवेदन दिएका उम्मेद्वारहरु मध्येबाट योग्यताक्रम कायम गरी उम्मेद्वार मनोनयन गरीएको एक सूचना प्रकाशित भएको छ ।

विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

 

Do you like this article?