चीन सरकारले नेपाली बिद्यार्थीलाई छात्रवृत्ति दिने

Deadline : Mar 17 2019    2  comment

चीन सरकारले नेपाली बिद्यार्थीलाई बिभिन्न बिषयमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । चीन सरकारले सन् स्नातकोत्तर तहमा विभिन्न इन्जिनियरिङ्ग बिषय अध्ययनको लागि छात्रवृति आव्हान गरेको हो ।

छात्रवृत्ति दरखास्त गर्न चाहाने बिद्यार्थीले यहि चैत्र ३ गते सम्ममा विज्ञान, सूचना तथा प्रबिधि मन्त्रालयको छात्रवृत्ति शाखामा निवेदन दिनु पर्ने छ ।

विस्तृत विवरण तल दिइएको छ ।

Do you like this article?