स्विजरल्याण्डको जेनेभा विश्वविद्यालयमा छात्रवृत्ति सम्बन्धि सुचना

Deadline : Feb 15 2019    13  comment

शिक्षा मन्त्रालयले स्विजरल्याण्डको जेनेभा विश्वविद्यालयमा विभिन्न बिषय अध्ययनको लागि छात्रवृत्ति आवेदन माग गरेको छ । छात्रवृत्तिमा अध्ययन गर्न चाहाने बिद्यार्थीले १५ दिन भित्र तल दिन भित्र तल दिइएको वेबसाइटबाट आवेदन पेश गर्नुपर्ने छ ।

छात्रवृत्ति आवेदन दिनको लागि यहाँ क्लिक गर्नुहोला !

 

Do you like this article?