
नेपाल दूर सञ्चार प्राधिकरणले प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणमा रिक्त रहेका आन्तरिक प्रतियोगिता, र खुल्ला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरेको हो ।
विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुहोस्: