प्रभू बैंकमा आकर्षक रोजगारीको अवसर, १०० भन्दा बढी कर्मचारीको माग

Deadline : Nov 15 2018    0  comment

प्रभू बैंकले विभिन्न पदका लागि १०० भन्दा बढी कर्मचारीको माग गरेको छ । बैंकले बिहिबार निकालेको एक विज्ञापनअनुसार ब्रान्च म्यानेजर २९ जना, जुनियर असिस्टेन्ट–सुपरभाइजर ५८ जना, असिस्टेन्ट सुपरभाइजर १० जना र  जुनियर अफिसर २ जना माग गरिएको छ ।

यस्तै यस्तै केही ट्रेनीको पनि माग गरिएको छ ।

इच्छुक उम्मेदवारले १५ नोभेम्बरभित्र दरखास्त दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ । 

Do you like this article?