नेपाल एसबीआई बैंकद्वारा २ सय २७ जना कर्मचारी माग

Deadline : Jan 09 2019    0  comment

नेपाल एसबीआई बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । २ सय २७ जना कर्मचारी आवश्यक परेको भन्दै बैंकले सूचना प्रकाशित गरेको हो ।

बैंकले जुनियर असिष्टेन्ट् पदका लागि दर्खास्त आह्वान गरेको जनाएको छ । इच्छुक उम्मेदवारले पुष २५ गते सम्म दरखास्त आवेदन फारम भर्न सक्ने बैंकले सूचनामा उल्लेख गरेको छ ।

थप जानकारी बैंकले प्रकाशित गरेको तलको सूचनामा हेर्नुहोस् ।

नियमित रुपमा ताजा शैक्षिक समाचार प्राप्त गर्न हाम्रो “मोबाइल एप” डाउनलोड गर्नुहोस् ।

Do you like this article?