नेपाली सेनाद्धारा शिक्षकदेखि खेलकुद प्रशिक्षकसम्मका लागि दरखास्त आव्हान

Deadline : Apr 10 2019    1  comment

नेपाली सेनाले विभिन्न महाविद्यालय र विद्यालयमा शिक्षकदेखि खेलकुद प्रशिक्षकसम्मका लागि दरखास्त आव्हान गरेको छ। सैनिक कल्याणकारी योजना निर्देशनालय जंगी अड्डाद्वारा माग भए अनुसार देशभरका विभिन्न विद्यलायमा स्थायी र करार शिक्षक डाक्टर अधिकृत डकर्मीलगायतका विभिन्न पदमा पदपूर्ति माग भएको हो।

माग भए अनुसार चैत १३ गतेदेखि १५ दिन भित्र कार्यालय समयमा कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्याल/विद्यालयहरुमा दरखास्त आव्हन दिन सकिने छ।

Do you like this article?