वाणिज्य बैंकमा सयौँलाई रोजगारीको अवसर

Deadline : Apr 15 2019    1  comment

सरकारले २० हजार नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेको बेला सरकारका अन्य निकायहरूमा पनि एक साथ रोजगारी खुलेको छ । शुक्रबार राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पद तथा तहको लागि ३०९ जनाको लागि विज्ञापन प्रकाशित गरेको छ । फाराम अनलाइन माध्यमबाट भर्न सकिने छ । दरखास्त बुझाउने अन्तिम म्याद २०७६ बैशाख १२ गते सम्म रहेको छ । यस बारेमा पूरा विवरण वाणिज्य बैंकले प्रकाशित गरेको तलको सूचनामा हेर्न सकिने छ ।

Do you like this article?


1
Leave a Reply

avatar
1 Comment threads
0 Thread replies
0 Followers
 
Most reacted comment
Hottest comment thread
1 Comment authors
Shree Recent comment authors
Shree
Shree

4th level ko haina???