Home
» Vacancies » बाणिज्य बैंकद्वारा ठुलो संख्यामा कर्मचारी माग (बिज्ञापन सहित)
बाणिज्य बैंकद्वारा ठुलो संख्यामा कर्मचारी माग (बिज्ञापन सहित)
Deadline : Apr 25 2019
0 comment
राष्ट्रिय बाणिज्य बैंकले ठुलो संख्यामा विभिन्न तहमा कर्मचारी माग गरेको छ । आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका नेपाली नागरिकले अनलाइन मार्फत यहि बैशाख १२ गते सम्ममा आवेदन दिन सक्ने छन् ।